इङ्ल्याण्डद्वारा पाकिस्तान ६ विकेटले पराजित

लन्डन । इंग्ल्यान्डले पहिलो टी-२० अन्तर्राष्ट्रिय खेलमा पाकिस्तानलाई ६ विकेटले हराएको छ। जितको लागि १ सय ५९ रनको लक्ष्य पछ्याएको इंग्ल्यान्डले १९.२ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्‍यो। इंग्ल्यान्डको जितमा ओपनर एलेक्स हेल्सले अर्धसतकीय इनिङ्स खेले ४० बल खेलेका उनले ७ चौकासहित सर्वाधिक ५३ रन बनाए। युवा ब्याटर ह्यारी ब्रुक्सले ४२ रन जोड्दा डेविड मलान … Continue reading इङ्ल्याण्डद्वारा पाकिस्तान ६ विकेटले पराजित